यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

थसेस दक्षिण कोरियाले कोशी बाढी पिडित सहयोगार्थ सेलरोटी बिक्री बितरण गर्ने ।

Monday, September 8, 2008

भरत तुलाचन सउल कोरिया ।
आगामी सेप्टेम्बर १२ तारिख शुक्रबारको दिन गुल्मी सम्पर्क समितिको आयोजनामा हुन गई रहेको रेशुङ्गा सांस्कृतिक झलक २००८ मा थकाली सेवा समिति दक्षिण कोरियाले सेलरोटी सहितको बिभिन्न मिष्ठान्न परिकारहरुको बिक्री बितरण गर्ने भएको छ । मिष्ठान्न परिकारहरुसंगै अलकोहल बाहेकका पेय पदार्थहरु समेत समाबेश रहने र बिक्री बितरणबाट संकलित रकम कोशी बाढी पिडित सहयोगार्थ राहत कोषमा जम्मा गरिने छ। हिजो आईतबार सांझ थसेस अध्यक्ष श्री भक्त सेरचन ज्युको अध्यक्षतामा बसेको बैठकले १२ तारिख सांझ सम्ममा सम्पूर्ण तयारी पूरा गर्ने निर्णय गरेको छ ।


0 개의 덧글:

Post a Comment

Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP