यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

Welcome to Myagdeli programme.

Sunday, April 27, 2008



Read more...

बृद्घ पर्वतारोही श्री मिन बहादुर सेरचनलाई थसेस दक्षिण कोरिया द्घारा आर्थिक सहयोग प्रदान ।

म्याग्दी जिल्ला भुरुङ तातोपानी निवासी श्री मिन बहादुर सेरचन लाई थकाली सेवा समिति दक्षिण कोरियाको तर्फबाट युएस डलर ५०० (नेरु ३१,०००) आर्थिक सहयोग प्रदान गरिएको कुरा समितिका अध्यक्ष श्री भक्त सेरचनले बताउनु भएको छ । स्मरणिय रहोस श्री मिन बहादुर सेरचन संसारकै सबभन्दा जेठो उमेरमा सगरमाथाको सफल आरोहण गरि गिनिज बुकमा नाम लेखाउने चाहानाका साथ आर्थिक संकलन अभियान अन्तर्गत दक्षिण कोरिया आई नेपाल फर्की सक्नु भएको र हाल आरोहणको तयारी अवस्थामा रहनु भएको जानाकारीमा आएको छ ।

Read more...
Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP