यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

अब कलिउड देखि बलिउड सम्म थकाली खानाको चर्चा

Saturday, January 17, 2009

बिशेष गरि नेपालमा थकाली खाना चर्चित मानिन्छ । बिभिन्न नेपाली पत्र पत्रिकाहरुको अनुसार कलिउडका नायक नायिकाहरु शुटिङको मौका पारेर होस् या निजि रुपमा,नेपालको बिभिन्न स्थानमा जांदा प्राय: थकाली खाना नै रोज्छन् रे । यदाकदा नेपालका छापाहरुमा थकाली खानाले स्थान पाएको हुन्छ । तर बलिउडका चर्चित नायकले थकाली खानाको खुलेरै तारिफ गरेको शायदै पहिलो हुनु पर्दछ । कुरा हालै नेपालको निजी भ्रमणमा आएका बलिउडका चर्चित नायक गोबिन्दाले याक यण्ड यति होटेलमा भनेको कुरालाई नेपाल समाचार पत्रले श्रोट बनाएर प्रकाशन गरेको सामग्रीको हो । नपत्याए हेर्नुस यहां

Read more...
Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP