थसेस दक्षिण कोरिया र हाल सम्मका उपलब्धिहरु
Monday, October 1, 2007
देश बिकासको चरम गतिमा रहेको कोरियाली भूमिमा हाल नेपालीहरुको संख्या दश हजारको हाराहारीमा रहेको छ । बैदेशिक रोजगारको लागि आकर्षक राष्ट्र मानिने यस भूमिमा खासगरि मजदूरी पेशालाई अंगाल्ने प्रवासीहरुको संख्या उल्यख्य छ । त्यस बाहेक सिमित मात्रमा बिधार्थी र ब्यापार ब्यबसायीहरु रहेका छन् । यहां रहेका प्रवासीहरु प्राय: सबै आ आफ्नो संघ,संस्थाहरुमा आबद्द रहि आएका छन् । हाल यस भूमिमा ६० भन्दा बढि संघ,संस्थाहरु सकृय रुपमा समाजसेवामा लागि परेका छन् । तर एउटा रमाईलो पक्ष के छ भने यहांका हरेक संस्थाहरु बिच सुमधुर र भाईचाराको सम्बन्ध रहि आएको छ । यसै क्रममा कोरियाली भूमिमा रहेका संघ,संस्थाहरु मध्य थकाली सेवा समिति पनि एक हो । यस संस्थालेपनि प्राय: सबै संघ संस्थाहरु संग हातेमेलो गर्दै संस्थागत भूमिका निर्वाह गर्दै आएको छ । यस संस्थाको स्थापना भए पश्चातकोरियामा कार्यरत थकाली बन्धूहरुको समस्या लगाएत अन्य प्रवासी नेपालीहरुको समस्याहरुमा समेत सहयोगि भूमिका निर्वाहगर्दै आईरहेको छ । स्थापना काल देखि हाल सम्म थकाली सेवा समिति दक्षिण कोरियाले संस्थागत भूमिका निर्वाह गर्दै हाँसिलगरेको उपलब्धिहरु निम्न छन् ।
२००३ जनवरी ३१ बिरामी खर्च ।
२००३ जनवरी ३१ बिरामी खर्च ।
अनोज सेरचन बिरामी भएपछि उपचार खर्च
सहयोग स्वरुप------------------------------५००,००० (पांचलाख वन)
२००३ जनवरी ३१ टिका छन्त्याल मृत्यु सहयोग ।
बाग्लुङ जिल्ला निवासी टिका छन्त्याल कम्पनीमा
भुलचुक एसिड पिउन पुगेपछि अस्पतालमा ३ महिना
बस्ने क्रममा मृत्यु भएको थियो,जस्मा थसेस बाट
आर्थिक सहयोग स्वरुप-----------१११,००० (एक लाख एघार हजार वन)
२००३ मार्च ३० थेगु ट्रेन दुर्घटनामा सहयोग ।
२००३ सालमा कोरियाको थेगु शहरमा ट्रेन
दुर्घटनामा परि थुप्रै कोरियनहरुले ज्यान गुमाए ।
जस्को सहयोगको लागि यहांका संघ संस्थाहरुबाट
पनि सहयोग प्रदान गरिएको थियो ।
जस अनुरुप थसेस कोरियाबाट
आर्थिक सहयोग स्वरुप-----------१११,००० (एक लाख एघार हजार वन)
२००३ मार्च ३० फेगईल उपहार ।
हर्क सेरचन र पूजा गौचन बिच जन्मिएको
बच्चाको जन्मोत्सवमा बधाई स्वरुप -----६१,००० (एकसठ्ठी हजार वन)
२००३ जुलाई २७ चन्दा सहयोग ।
२००३ जुलाई २७ चन्दा सहयोग ।
म्याग्दी समाज समिति द्दवारा आयोजित
स्थानिय दोहोरी तथा सांस्कृतिक कार्यक्रममा
चन्दा सहयोग स्वरुप -------------------५१,००० (एकाउन्न हजार वन)
२००३ जुन १७ रबिन्द्र राजभन्डारी मृत्य सहयोग ।
आेखलढुंगा जिल्ला निवासी रबिन्द्र राजभन्डारी
मृत्य हुंदा सहयोग स्वरुप ---------------५१,००० (एकाउन्न हजार वन)
२००३ नोभेम्बर १४ प्रवासी मजदूर हड्तालमा सहयोग।
प्रवासी मजदूरहरुको हकहितको लागि सडकमा
आवाज उठाउनु हुने आदरणिय तथा समाज
सेवीहरुको सहयोगमा थसेस द कोरियाको
पूर्ण सहयोग र समर्थनको साथ आर्थिक
सहयोग स्वरुप ----------------------------१००,००० (एक लाख वन)
२००३ मार्च १६ बिदाई कार्यक्रम ।
थसेस सदस्य आई बी सेरचन स्वदेश फर्कंदा
बिदाई कार्यक्रममा उपहार --------------४२,००० (बयालिस हजार वन)
२००४ जुलाई २५ बिकास तुलाचनलाई सहयोग ।
बिकास तुलाचन बिरामी भई आर्थिक सहयोगको
लागि बिभिन्न संघ संस्था तथा प्रवासीहरुमा
थसेस कोरियाले सहयोगको लागि अनुरोध
गरेको थियो । जस अनुसार संकलित रकम
र संस्थाको तर्फबाट गरि एकमुष्ठ सहयोग ----६००,००० (छ लाख वन )
२००५ फब्रुरी ५ चन्दा सहयोग ।
मनाङ परिवार सांस्कृतिक कार्यक्रममा
चन्दा सहयोग स्वरुप ----------------- ५१,००० (एकाउन्न हजार वन)
२००५ मार्च १३ The Red shadow प्रर्दशनमा सहयोग ।
२००५ मार्च १३ The Red shadow प्रर्दशनमा सहयोग ।
Vivid Entp. को The Red shadow प्रर्दशनमा
आर्थिक सहयोग स्वरुप --------------- ५१,००० (एकाउन्न हजार वन)
२००५ सेप्टेम्बर १० थसेसका उपाध्यक्ष अनोज सेरचन तथा श्रीमती रजनी सेरचन बाट सात महिनामा नवजात शिशु सुआ सेरचनलाई जन्म दिएपछि बच्चालाई कोरियाको अति महंगो अस्पतालको ईन्क्युवेटरमा करिब २ महिना राखिएको थियो । जस्मा थसेस कोरियाले यहां स्थित बिभिन्न संघ संस्थाहरुलाई आर्थिक सहयोगको लागि अनुरोध गरेको थियो । जस अनुसार यहांका संघ संस्था लगायत प्रवासी नेपालीहरुबाट सुआ सेरचनको नाममा केहि आर्थिक सहयोग प्राप्त भएको थियो । थसेस दक्षिण कोरियाबाट सुआ सेरचन सहयोगार्थ -----३५०,००० (तीन लाख पचास हजार वन)
२००४ मे १४ चन्दा सहयोग ।
२००४ मे १४ चन्दा सहयोग ।
नेको परिवार सांस्कृतिक कार्यक्रममा
चन्दा सहयोग स्वरुप -------------------५१,००० (एकाउन्न हजार वन)
२००४ सेप्टेम्बर १७ चन्दा सहयोग ।
नेपाल मगर संघ सांस्कृतिक कार्यक्रममा
चन्दा सहयोग स्वरुप -----------------५१,००० (एकाउन्न हजार वन)
२००५ सेप्टेम्बर १७ चन्दा सहयोग ।
नेपाल मगर संघ सांस्कृतिक कार्यक्रममा
चन्दा सहयोग स्वरुप -----------------५१,००० (एकाउन्न हजार वन)
२००५ सेप्टेम्बर १८ होम छन्त्याल सहयोग ।
बाग्लुङ जिल्ला निवासी होम छन्त्याल कम्पनीमा
काम गर्दा हात काटिन पुगेकोले
चन्दा सहयोग स्वरुप-------------------- ५०,००० (पचास हजार वन)
२००६ जनवरी ११ शम्सेर थकालीको मृत्युमा सहयोग ।
मुस्ताङ जिल्ला निवासी शम्सेर थकालीको अचानक
मृत्यु भएपछि आर्थिक सहयोग--- १०१,००० (एक लाख एक हजार वन)
शम्सेर थकालीको मलामी खर्च
(पूजा रेष्टुरेण्टको बिल अनुसार) --१६०,००० (एक लाख साठी हजार वन)
२००५ फब्रुरी ४ चन्दा सहयोग ।
म्याग्दी समाज समिति द्दवारा आयोजित
सांस्कृतिक कार्यक्रममा
चन्दा सहयोग स्वरुप -------------------५०,००० (पचास हजार वन)
२००६ अक्टुबर ५ चन्दा सहयोग ।
प्रदेशी युवा ल्कब स्याङजाको सांस्कृतिक
कार्यक्रममा चन्दा सहयोग स्वरुप ---------५०,००० (पचास हजार वन)
२००६ अक्टुबर ६ चन्दा सहयोग ।
नेपाल मगर संघ सांस्कृतिक कार्यक्रममा
चन्दा सहयोग स्वरुप --------------------५०,००० (पचास हजार वन)
२००५ अक्टुबर १७ चन्दा सहयोग ।
लम्जुङ परिवारको सांस्कृतिक कार्यक्रममा
चन्दा सहयोग स्वरुप --------------------५०,००० (पचास हजार वन)
२००७ फेब्रुअरी १७ चन्दा सहयोग ।
नेपाल सम्पर्क समितिको सांस्कृतिक
कार्यक्रममा चन्दा सहयोग स्वरुप -------५१,००० (एकाउन्न हजार वन)
२००७ फेब्रुअरी १८ चन्दा सहयोग ।
किंरात राई परिवारको सांस्कृतिक
कार्यक्रममा चन्दा सहयोग स्वरुप --------४५,००० (पैतालिस हजार वन)
२००७ मे ५ बिदाई कार्यक्रम ।
थसेस साधारण सदस्य श्रीमती रजनी सेरचन
स्वदेश फर्कंदा बिदाई कार्यक्रममा उपहार----- ५०,००० (पचास हजार वन)
२००६ अक्टुबर ६ साईकल यात्रीलाई सहयोग ।
नेपालबाट आएको बिश्व साइकल यात्रीलाई
चन्दा सहयोग -----------------------------५०,००० (पचास हजार वन)
२००७ सेप्टेम्बर २४ चन्दा सहयोग ।
तमूधिंको सांस्कृतिक कार्यक्रममा
चन्दा सहयोग स्वरुप --------------------५१,००० (एकाउन्न हजार वन)
२००७ सेप्टेम्बर २५ चन्दा सहयोग ।
चितवन समाजको सांस्कृतिक
कार्यक्रममा चन्दा सहयोग स्वरुप ---------५१,००० (एकाउन्न हजार वन)
२००८ जनवरी २० आइतबार , मनाङ परिवारलाइ आर्थिक सहयोग
अध्यागमण बिभागका कर्मचारीहरुबाट पोच्छन स्थित एक कम्पनीमा छापा मार्दा दौडधुप गर्ने क्रममा मनाङ जिल्लाका तुल्सी राम गुरुङ को दुई खुट्टामा चोट लाग्न गई अस्पतालमा ठूलो रकमको आवश्यक परेको र आर्थिक सहयोग गरिपाउँ भन्ने ब्यहोराको पत्र मनाङ परिवारको तर्फबाट थसेस दक्षिण कोरियालाई प्राप्त भएकोले श्री तुल्सी राम गुरुङको स्वास्थ्य लाभको कामना गर्दे
आर्थिक सहयोग -----------------------७५,००० वन ।
६ फेब्रुअरी २००८ सुदुर पश्चिम समाजको सांस्कृतिक कार्यक्रममा
आर्थिक सहयोग -------------------------------------- १२०,००० वन
१८ फेब्रुअरी २००८ स्वर्गिय रोशन शाही चन्दा सहयोग ।
म्याग्दी जिल्लाबाट कोरिया आई कार्यरत बर्ष ३४ का रोशन शाहीको अचानक निधन भए पछि उहांको
चिर शान्ती तथा शोकाकुल परिवार प्रति ईश्वरले धैर्य धारणा गर्ने शक्ती प्रदान गरुन् भन्ने कामनाको
साथ थकाली सेवा समिति दक्षिण कोरियाको तर्फबाट
आर्थिक सहयोग स्वरुप------ -----------------------------------१००,००० वन
१५ मार्च २००८ अशोक राईलाई उपहार प्रदान ।
थकाली सेवा समिति दक्षिण कोरियाका सदस्य श्री बिनोद गौचन आफू कार्यरत कम्पनीको मेशिनमा अचानक हात पर्न गई हातमा गहिरो चोट लाग्न पुगेको र लामो समय अस्पतालको उपचार पश्चात डिस्चार्ज भई हाल कम्पनीमै रहनु भएको छ । कसैको सहयोग बिना केहि गर्न नसक्ने अबस्थामा आफू संगै कार्यरत तथा रुम पार्टनर अशोक राईले ठूलो सहयोग गर्दै आएको सुन्नमा आएकोले धन्यबाद स्वरुप
उपहार प्रदान --------------------------------------------------२०,००० वन .
२० मार्च २००८ उत्तम गौचन हवाई टिकट सहयोग ।
थसेस दक्षिण कोरियाका पुर्व सदस्य उत्तम गौचन अध्यागमन बिभागको धरपकडमा पर्नु भईस्वदेश फर्कंदा टिकटको ५० प्रतिशत थसेस दक्षिण कोरियाको कोषको रकमबाट दिईने ब्यबस्था अनुरुप टिकटमा
सहयोग --------------------------------------------------------३७०,००० वन ।
२६ अप्रिल २००८ बृद्ध पर्वतारोही मिन बहादुर सेरचनलाई चन्दा सहयोग
म्याग्दी जिल्ला भुरुङ तातोपानी निवासी
श्री मिन बहादुर सेरचन सबै बन्दा बृद्ध उमेरमा सगरमाथाको आरोहण गरि
गिनिज बुकमा नाम लेखाउने महान लक्षका साथ चन्दा संकलन अभियानको शिलसिलामा
दक्षिण कोरिया आउनु भएकोले थकाली सेवा समिति दक्षिण कोरियाको तर्फबाट
युएस डलर --------------------------------------------५०० (नेरु ३१,०००)
२९ जुन २००८ रुपेश तुलाचनको लागि हवाई टिकटमा सहयोग ।
बिगत ४ बर्ष देखि कोरियामा कार्यरत रुपेश तुलाचन अध्यागमन बिभागको कर्मचारीबाट धरपकडमा
परि स्वदेश फर्किनु परेकोले थसेस दक्षिण कोरियाको निति अनुरुप हवाई टिकटको रकममा
५0% सहयोग स्वरुप ----------------------------------- ४१०,००० वन ।
२७ जुलाई २००८ नेपाल प्रगतिशिल मोर्चाको सांस्कृतिक कार्यक्रममा सहयोग------५०,००० वन ।
२७ जुलाई २०००८ नेपालबाट थकाली पोशाक आयात ।
आफ्नो संस्कार र संस्कृतिको जगेर्ना गर्न तथा कोरियामा थकाली संस्कारको परिचय गर्न
थप सहयोग पुगोस् भन्नाको खातिर थकाली पोशाक आयात गर्ने निर्णय भए अनुरुप
नेपालबाट थकाली पोशाक आयात गर्दा र लगेज खर्च सहित जम्मा खर्च ------७४४,००० वन ।
३० जुलाई २०००८ जनजाति महासंघ दक्षिण कोरियालाई सहयोग स्वरुप------ २००,००० वन।
१० अगष्ट २००८ एन आर एनको बुद्द परिचय कार्यक्रममा सहयोग स्वरुप-------५१,००० वन ।
२० अगष्ट २००८ प्रवासी नेपाली मृत्यु सहयोग ।
स्याङजा जिल्लाबाट कोरिया आई कार्यरत रहेका थापा मगरको आकष्मिक निधन
भएपछि थसेस दक्षिण कोरियाको आर्थिक सहयोग स्वरुप -----------------५०,००० वन ।
१३ सेप्टेम्बर २००८ गुल्मी सम्पर्क समितिको रेशुङगा सांस्कृतिक कार्यक्रममा सहयोग----१००,००० वन ।
१४ सेप्टेम्बर २००८ सोलु परिवारको सांस्कृतिल कार्यक्रममा सहयोग -------५०, ००० वन।
१५ सेप्टेम्बर २००८ नेवा पुच: को नेवा भोजमा सहयोग स्वरुप --------------३०,००० वन।
२५ अक्टुबर २००८ संस्थापक सदस्य श्याम सेरचन स्वदेश प्रस्थान गर्दा बिदाई कार्यक्रममा
थसेस द. कोरियाको तर्फबाट उपहार स्वरुप --------------------५०,०००वन।
१० नोभेम्बर थसेस सल्लाहकार सदस्य हर्क सेरचन स्वदेश फर्कदा उपहार स्वरुप ---२०,०००
२४ नोभेम्बर २००८ - नेपाल जनसम्पर्क समिति द कोरियाको दिप श्रेष्ठ एकल सांझमा
सहयोग स्वरुप -----५०,०००
७ डिसेम्बर २००८ धरपकडमा परेका सह सचिव बिकास तुलाचनको
हवाई टिकटमा आर्थिक सहयोग स्वरुप--------------४३०,००० वन ।
-------- थप उपलब्धिहरु हेर्नको लागि यहां क्लिक गर्नु होस
Read more...
संसारकै अग्ला र होचा ब्यक्ति बिचको भेटघाट
Sunday, September 16, 2007
संसारकै सबैभन्दा अग्ला व्यक्तिले संसारकै सबैभन्दा होचा व्यक्तिसँग हात मिलाएका छन् । यो ऐतिहासिक क्षण त्यति बेला जुरेको थियो जब ७ फिट ९ इन्चका बाओ जिसुन र मात्र २ फिट ५ इञ्चका हे पिङपिङले चीनको भित्री मंगोलिया स्थित बाओतोमा भेट हुँदा एकअर्कालाई 'हेल्लो' गरे । बाओले हालै मात्र ५ फिट ६ इञ्चकी जिया सुजिआनसँग भव्यतम विवाह गरेका थिए । पारम्परिक मंगोलियन शैलीमा भव्यरुपमा सम्पन्न भएको उनको बिहेलाई थुप्रै व्यवसायिक कम्पनीहरुले प्रायोजन गरिदिएका थिए । केही समयअघि बाओले दुइ वटा डल्फिनको ज्यान जोगाएका थिए । केही प्लास्टिक चपाएका कारण विरामी परेका ती डल्फिनको भुँडीभित्र उनको लामो हात घुसाएर ती प्लास्टिक झिकी ज्यान जोगाउन सफल भएका हुन् ।
बाओ गएको एक वर्षअघि मात्र संसारकै अग्ला जीवित व्यक्तिको उपाधि पाएका थिए । यसअघिका रेकर्ड बनाउने ट्यूनिसियाका रेधोउन कर्बिब भन्दा बाओ मात्र दुइ मिलिमिटर अग्ला रहेका छन् । यता संसारकै सबैभन्दा होचो व्यक्तिका रुपमा आफ्नो नाम लेखाउन हे पिङपिङ लागिपरेका छन् । चीनमा त उनी सबैभन्दा होचा व्यक्ति जमानामा नै भइसकेका हुन् ।
Read more...
दक्षिण कोरियामा कार्यरत थकाली बन्धूहरुको सम्पर्क ठेगाना ।
Sunday, September 2, 2007
| भक्त सेरचन शिख, फलाटे-म्याग्दी (अध्यक्ष थसेस द.कोरिया ) Mobile no : 010-2672-9576 Email: sherchan126@yahoo.com |
| भरत तुलाचन, छिस्बाङ- म्याग्दी ( Thasesa blog designer) Mobile no : 010-2388-8410 Email: btulachan2000@yahoo.co.kr |
| क्षेत्र थकाली, मुस्ताङ Mobile no : 010-9192-6361 Email: |
| पुर्ण तुलाचन छिस्बाङ, म्याग्दी Mobile no : 010-2892-8410 Email: |
| दिनेश हिराचन Mobile no : 010-8741-7613 Email: |
| टंक सेरचन पात्लेखेत, म्याग्दी Mobile no : 010-2504-2675 Email: sherchantp39@yahoo.com |
| बिकल सेरचन Mobile no : 010-6691-7023 Email: |
| बिनिता गौचन (मुस्ताङ, घाँस) Mobile no : 010-7213-7694 Email:gauchan_binu2008@yahoo.com |
| अनुज भट्टचन (Associate Research scientist ) Mobile no : 010-3476-0611 Email: |
| कमला सेरचन Mobile no : 010-6859-0610 Email: |
| कुल प्रसाद ज्वारचन Mobile no : 010-9374-5635 Email: |
| मनोज गौचन (बुटवल,बांसबारी) Mobile no : 010-8698-3090 Email: sitalchhari123@yahoo.com |
| मिना हिराचन Mobile no : 010-4996-5125 Email: |
| सगुन भट्टचन Mobile no : 010-8849-4461 Email: |
| शुशिला तुलाचन Mobile no :010-3914-7734 Email: |
| लक्ष्मी सेरचन (कास्की ,नौंडांडा) Mobile no : 010-9065-4459 Email: |
| रितु भट्टचन Mobile no :010-5434-4761 Email: |
| तारा ज्वारचन Mobile no : 010-8687-5773 Email: |
| जुना ज्वारचन Mobile no:010-4614-5773 Email:lovelybinjuthakali@yahoo.com |
| इच्छा लालचन Mobile no : 011-9681-0562 Email: |
| विष्णु लालचन Mobile no : 010-5846-6649 Email: |
| शकुन्तला हिराचन Mobile no : 010-3146-4457 Email: |
| मंगली भट्टचन (जोमसोम, मुस्ताङ) Mobile no :010-8683-9459 Email: |
| विष्णु प्रसाद सेरचन Mobile no :010-2945-2394 Email: |
| शिव सेरचन Mobile no :010-9294-3147 Email: |
| शंकर सेरचन Mobile no :010-7214-7066 Email: |
| सुधन ज्वारचन Mobile no :010-4805-7613 Email: |
| सर्जुना ज्वारचन Mobile no :010-8672-7613 Email: |
| दिपेश हिराचन Mobile no :010-9641-7613 Email: |
| सन्जिप थकाली Mobile no : 010-7213-7774 Email: |
| सुनिल गौचन, बुटवल Mobile no : 010-7924-2112 Email: |
| शर्मिला गौचन Mobile no : 010-8683-3247 Email: |
| इन्द्र सेरचन Mobile no :010-8691-8383 Email: |
| दिल सेरचन Mobile no :010-8681-1238 Email: |
| राम सेरचन (काठमाडौ) Mobile no : Email: |
| सबिता गौचन (बुटवल,रुपन्देही) Mobile no : Email: |
| रत्न सेरचन (म्याग्दी,तातोपानी) Mobile no : Email: |
| मिना गौचन ( रुपन्देही,बुटवल) Mobile no : 010-5529-1439 Email: |
| अजित सेरचन Mobile no : 010-7189-9992 Email: |
| श्याम हिराचन Mobile no : Email: |
| कमला हिराचन Mobile no : 019-2893-4402 Email: |
| नविन सेरचन Mobile no : 010-8062-8836 Email: |
| राम तुलाचन काठमाण्डौ Mobile no : Email: |
| शुसल तुलाचन सिंगा तातोपानी , म्याग्दी Mobile no : 010-7316-5016 Email: |
| अन्जु सेरचन भैरहवा Mobile no : 010-2897-5028 Email: |
| भीम प्रसाद सेरचन झिँ म्याग्दी Mobile no : Email: |
| लाल गौचन, मुस्ताङ Mobile no : 010-5480-0442 Email: |
| प्रकाश भट्टचन Mobile no : Email: |
| मन्जु भट्टचन Mobile no : 010-4968-2707 Email: |
नोट: कोरियाली भूमिमा आई कार्यरत रहनु भएका मध्य हामीलाई जानाकारी भए अनुसारका थकाली बन्धूहरुको नाम, ठेगाना तथा सम्पर्क माध्यम थसेस कोरिया ब्लगमा राखिएको छ, उप्रान्त कसैको नाम छुट्न गएमा वा कसैको सम्पर्क न. परिवर्तन भएमा हाम्रो ईमेल thasesakorea@yahoo.com मा फोन न. सहित पठाई सहयोग गरिदिनु हुन् अनुरोधको साथै जानाकारीमा आउनु हुने र नव प्रवेशी थकाली बन्धूहरुको बिबरण क्रमश: राख्दै जानेछौं । धन्यबाद !!! Read more...
Subscribe to:
Posts (Atom)



