यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

२००८ अगष्ट १७ आईतबार

Tuesday, August 19, 2008









Read more...

जनजाति महासंघ दक्षिण कोरियाको अन्तर्रक्रिया कार्यक्रममा थसेस दक्षिण कोरियाको सहभागिता

---------------------------------थप फोटोहरु------------------------------

चौधौ विश्व जनजाति दिवसको अवसर पारेर जनजाति महासंघ दक्षिण कोरियाको आयोजनामा आयोजित संबिधान सभामा जनजातिहरुको भूमिका बिषयक अन्तर्रक्रिया कार्यक्रममा थकाली सेवा समिति दक्षिण कोरियाले उल्यख्य सहभगिता जनाएको छ । जनजातिहरुका बिभिन्न जातिय संस्थाहरुको पूर्ण सहभगिता रहेको उक्त कार्यक्रममा जनजाति महासंघ दक्षिण कोरिया द्वारा आमन्त्रण गरि यहां आईपुग्नु भएका नेपाल जनजाति महासंघ भुपु महासचिव तथा सल्लाहकार डा ओम गुरुङ, संस्थापक सदस्य तथा नेकपा माओबादीका तर्फबाट सभासद सुरेश आलेमगर , नेपाल जनजाति महासंघका बर्तमान अध्यक्ष तथा सभासद पासाङ शेर्पा लगायतका केन्दिय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सउल याङजेदोङ स्थित गुरयुङसा मन्दीरमा दिनको २ बजे देखि सांझ ७ बजे सम्म चलेको यस कार्यक्रममा आ आफ्नो जातिय भेषभूषामा सज्जिएका जनजाति महिलाहरुले खाडा ,ब्याज तथा फुलको गुच्छाहरुले अतिथीहरुको सत्कार गरेका थिए । नेपाली दुतावासबाट महामहिम राजदूत कमल प्रसाद कोईराला, नेपाल सम्पर्क समितिका अध्यक्ष श्री ईश्वर थापा र एनआरएन कोरियाका अध्यक्ष श्री गंगाराज राईलाई लगायत कोरियामा रहेका धार्मिक,क्षेत्रिय,तथा राजनितिक संस्थाहरुकाप्रतिनिधिहरुको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।----भरत तुलाचन तोङदेमुन कोरिया ।

Read more...

थकाली पोशाक

Saturday, August 2, 2008





Read more...

थसेस दक्षिण कोरियाको स्थाई सदस्यता बितरण कार्यको थालनी

Monday, July 28, 2008

---------------------------------- More Photos------------------------------

थकाली सेवा समिति दक्षिण कोरियाको स्थाई सदस्यता बितरण गर्ने कार्यको थालनी गरेको छ। गत जुन २९ तारिख आईतबारको दिन थसेस दक्षिण कोरियाको साधारण भेलाले कोरियामा कार्यरत थकाली बन्धूहरुलाई निश्चित शुल्क सहित थसेस दक्षिण कोरियाको स्थाई सदस्यता प्रदान गर्ने निर्णय भए अनुसार निर्णयलाई तत्काल कार्यन्वयनमा लिनको लागि उक्त कार्यको थालनी गरिएको हो । थालनीको पहिलो दिनमै करिब बीस जना थकाली बन्धूहरुलाई थसेस स्थाई सदस्यता बितरण गरिएको छ । हाल सम्म कोरियामा कार्यरत सम्पूर्ण थकाली बन्धूहरु साधारण सदस्यको रुपमा रहि आएता पनि समितिको तर्फबाट दिईने थप सहुलियत र सुबिधाहरुको लागि स्थाई सदस्यता बितरण गर्नु परेको हो । साथै सदस्यता बितरणलाई तिब्रता दिन अध्यक्ष भक्त सेरचन , कोषाध्यक्ष अनिल गौचन र सह सचिव बिकास तुलाचन गरि तीन सदस्सिय तदर्थ कमिति गठन गरिएको छ । साथै थकाली जातीको संस्कृति झल्काउन आवश्यक सामाग्री मध्य थकाली महिला पोशाक ६ थान नेपालबाट खरिद गरि कोरिया आयात गरिएको छ। जसले आगामी दिनहरुमा कोरियामा रहेका नेपालीहरु माझ थकाली भेषभूषा सम्बन्धी थप परिचय दिन सफल रहने आशा गरिएको छ। btulachan2000@yahoo.co.kr

Read more...

सूचना

Wednesday, July 2, 2008


Read more...

बिशेष भेला जुन २९ आईतबार ।

Tuesday, July 1, 2008






















Read more...
Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP