यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

नेपाल सम्पर्क समिति दक्षिण कोरियाको एघारौ साधारण सभा सम्पन्न, अध्यक्षमा श्री ईश्वर केसी निर्वाचित

Monday, January 28, 2008

दक्षिण कोरियामा रहेका नेपालीहरुको छाता संस्था नेपाल सम्पर्क समिति दक्षिण कोरियाको एघारौ साधारण सभा सम्पन्न भई चुनावी प्रक्रिया बाट निवर्तमान उपाध्यक्ष श्री ईश्वर केसी निर्वाचित हुनु भएको छ । एघारौ समितिको दोश्रो पूर्ण साधारण सभामा उपस्थित करिब ६५० जना नेपालीहरुको सहमतिमा ४ जना क्षेत्रिय अघ्यक्षहरु केन्द्रिय कार्य समितिको पदेन सदस्य रहने गरि बांकी ११ स्थानको लागि उम्मेद्वारी दर्ता गराईएको थियो। सचिव पदको लागि आनन्द गुरुङ निर्विरोध निर्वाचित हुनु भएता पनि बांकी १० स्थानको लागि भने मतदान सम्पन्न भएको थियो । दिउंसो ५ बजेबाट सांझ ८ बजे सम्म भएको मतदानको नतिजा यस प्रकार छ ।
अध्‍यक्षः ईश्‍वर के सी
उपाध्‍यक्षः खगेन्‍द्र खत्री, डेविड राई
सचिवः आनन्‍द गुरूङ, निर्विरोध
सह सचिवः गगन पुन
कोषाध्‍यक्षः श्रीमति गंगा थापा श्रेष्‍ठ
सदस्‍यहरूमा
आईजी, ईश्‍वर गुरूङ
जनक सिंह धामी
आनन्‍द गैरे
नरेन्‍द्र कुमार श्रेष्‍ठ
रविन थापा
btulachan2000@yahoo.co.kr

Read more...
Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP